थप १३३० जनामा कोरोना सङ्क्रमण, १८३० सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा एक हजार ३३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५२४ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला … Continue reading थप १३३० जनामा कोरोना सङ्क्रमण, १८३० सङ्क्रमणमुक्त